सिन्धुपाल्चोकका बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो, २०० जना बिरामी

माघ २९, २०७६ काठमाडौं :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बामा देखिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली आज त्यसतर्फ जाँदैछ।  छिमेकी गाउँपालिका बलेफीमा रहेको जलविरे स्वास्थ्य केन्द्रबाट एक जना डाक्टर र स्वास्थ्यकर्मीको टोली लिएर प्रभावित क्षेत्र जान लागेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। अहिले विहानसम्म बिरामीको संख्या २ सय १ जना पुगेको … Continue reading सिन्धुपाल्चोकका बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो, २०० जना बिरामी